लामो समयसम्म पिसाब रोकेर राख्दा ‘इनफेक्सन’ हुने सम्भावना बढी हुन्छ

मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण पिसाब संक्रमण हो…