मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौँ – नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ ‘क्यान’ ले दासानायके नेपाली राष्ट्रिय टिमको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ । उनले अमेरिकामा हुने आइसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन् ।

नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछ । त्यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल शुक्रबार बिहान हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?