मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्ध

काठमाडौँ – भारत र न्यूजील्याण्डबीचको टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल बर्षाले अवरुद्ध भएको छ । भारतको बेंगलुरमा आज हुने भनिएको खेल बर्षाले हुन नसकेकोको हो ।

बर्षा हुने र रोकिने क्रम जारी रहेपछि पहिलो दिनको खेल रद्ध भएको र अब दोस्रो दिन विहिबार खेल हुने बताइएको छ । भारत टुरमा आएको न्यूजील्याण्डले यस टूरमा तीन टेस्ट खेलको सिरिज खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?