मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । 

गए राती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

त्यस्तै इस्पेनियलका लागि एक गोल रियल म्याड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ६ खेलमा चौथो जित हासिल गर्दै १४ अङ्क सहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै इस्पोनियलको भने ६ खेलमा ७ अङ्क रहेको छ र १३औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?