मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले साउथहम्पटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा खेलको पाँचौँ मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि सिटीको ९ खेलमा २३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको भने ९ खेलमा एक अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?