मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लुम्बिनीले बनायो नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाल प्रिमियर लिग ‘एनपीएल’ टिम लुम्बिनी लाइन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

लुम्बिनीले फाडनिशलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । राष्ट्रिय टिमका सल्लाहकार कोच समेत रहेका फाडनिशलाई कुशल रणनीति बनाउन सक्ने कोच मानिन्छ ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?