मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेभियामाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै सेभियाका लागि एक गोल स्टानिश इडुम्बोले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १० खेलमा २४ अंक रहेको छ ।

त्यसैगरी सेभियाको भने १० खेलमा १२ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?