मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौँ – साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।

अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए ।

यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?