मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी शुरुवात

काठमाडौँ – जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि श्रीलंकाले समुह बी मा ३ अंक हासिल गरेको छ । अब समुह बि अन्तर्गतकै अर्को खेल आज नेपाल र भुटानबीच अपराहन्न साढे ५ बजे हुदै छ ।

विहिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?