मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेस गोल रहित बराबरीमा रोकिएका हुन् ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ७ अङ्क भएको छ र लिगमा ११औँ स्थानमा छ । त्यस्तै क्रिस्टल प्यालेसको ५ खेलमा ३ अङ्क रहेको छ र लिगमा १६औ स्थानमा रहेको छ ।
       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?