मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौँ – अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुँदै २०२ रन मात्र बनाएको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुँदै २७० रन बनाएको थियो । अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?