मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बराबरीमा रोकियो इन्टर मियामी

काठमाडौँ – अमेरिका लिग सकर अन्तर्गत इन्टर मियामी बराबरीमा रोकिएको छ । बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा इन्टर मियामीका लागि डेभिड रुइज र लियोनार्दो काम्पानाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोब्जहानिडज र अलेक्सेई मिरान्चुकले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २९ खेलमा ६३ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ३२ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?