मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

काठमाडौँ – नेपालले आइसीसी विश्वकप लिग -२ अन्तर्गत ओमानविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिंङ गरिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ । नेपालका अर्जुन साउद ५ र आसिफ सेख ११ रन बनाएर आउट भएका छन् ।

अहिले भीम सार्की र कप्तान रोहित पौडेल खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले १०।३ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ ।

त्यस्तै ओमानका बलर शोयब खान र खालीमुल्लाहले एक एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?