मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको चौथो विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौँ– आईसीसी विश्वकप टी २० मा नेपालले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसको किङ्ग्सटाउनमा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपालको चौथो विकेट गएको छ । खेलको १७ ओभर ३ बलमा ताब्रिज शाम्शीले नेपालका दीपेन्द्रसिंह ऐरीलाई आउट गरेका हुन् । आउट हुनुअघि उनले ११ बलमा ६ रन बनाए । ताजा अवस्थामा नेपालले चार विकेटको क्षतिमा ९९ रन बनाएको छ ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाएको हो ।

विश्वकपको अर्को चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?