काठमाडौँ– टी–ट्वान्टी विश्वकपअन्तर्गत नेदरल्याण्डसले साउथ अफ्रिकालाई १०४ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको न्यूयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया