मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाइको ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेण्डरी राउटर

काठमाडौँ– वाईफाईको राउटर टाढा भएको कारण मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेको अवस्था तपाइले पनि भोग्नु भएको छ होला ।

यदि अहिले तपाई यस्तो समस्या भोगिरहनु भएको छ भने आफ्नो ल्यापटपलाई सेकेण्डरी राउटर बनाउन सक्नुहुन्छ । त्यसका लागि तपाइले तलका उपायहरू अपनाउन सक्नुहुन्छ । 

यसरी प्रयोग गर्न सकिन्छ, सेकेण्डरी राउटरका रुपमा ल्यापटप

– सबैभन्दा पहिले आफ्नो ल्यापटपको सेटिङमा गइ वा टास्कवारमा ‘हट्सपट’ सर्च गरी त्यसलाई खोल्ने ।

– अब त्यहाँ रहेको मोबाइल हट्सपटमा क्लिक गर्ने । त्यसमा तपाइले आफ्नो हट्सपटको पासवर्ड समेत सेटअप गर्न सक्नुहुन्छ । 

– यो विधिबाट वाईफाई चलाउनको लागि ५ गिगाहर्ज नेटवर्क ब्यान्डको वाईफाई कनेक्ट गर्दा अझ बढी राम्रोसँग चल्ने गर्छ । 

– अब तपाइको आफ्नो स्मार्टफोनको वाईफाई खोल्दा त्यहाँ देखिने तपाइको ल्यापटपको नाममा कनेक्ट गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?