मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आगामी वर्षमा कला र फिल्म क्षेत्रका लागि निराशनक बजेट

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा कला र फिल्म क्षेत्रको लागि खास सम्बोधन गरेको पाइएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य जारी गर्दै कला र फिल्म क्षेत्रलाई सामान्य मात्रै सम्बोधन गरेको छ ।

उनले आगामी आवमा पनि अघिल्लो वर्षमा जस्तै सामान्य सम्बोधन गरेको छ । यसले फिल्म क्षेत्रलाई यो वर्ष पनि निराश बनाएको छ । अर्थमन्त्री पुनले संगीत र प्रतिलिपि अधिकारको विषयमा सम्बोधन गरेको छ । बनेपामा स्टुडियो निर्माण गर्न चलचित्र बोर्डलाई जग्गा प्रदान गरेको थियो ।

अर्थमन्त्री पुनले भनेका छन्, ‘भाषा साहित्य, दर्शन, संस्कृति कला, संगीत नाट्यजस्ता अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ। प्रतिलिपि अधिकारको संरक्षण र नियमन गरिनेछ,’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?