मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी बनाउनुहोस् मोबाइलबाटै डिजिटल सिग्नेचर 

काठमाडौँ– हस्ताक्षर अर्थात् सिग्नेचर कुनै पनि व्यक्तिको पहिचान हो । खास गरी कुनै फर्म भर्नुपर्‍यो वा कुनै डिजिटल कागजातमा सिग्नेचर राख्नुपर्ने अवस्था आउँछ ।

यस्तो अवस्थामा धेरै मानिसहरूले आफ्ना कागजातलाई प्रिन्ट गरी हस्ताक्षर गर्छन् । र स्क्यान गरेर पुनः पठाउँछन् । यो प्रक्रिया अलि झन्झटिलो हुन सक्छ ।

आज हामी तपाइलाई हस्ताक्षरलाई डिजिटल प्रयोग गर्दा अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिँदै छौँ । 

– सर्वप्रथम सेतो कागजमा हस्ताक्षर गर्ने ।

– त्यसपछि फोटो स्क्यान गर्ने एप वा सामान्य क्यामेराबाटै फोटो खिच्ने ।

– त्यसपछि फोटोको ब्याक ग्राउन्ड हटाइ फोटो पीएनजी फर्म्याट राख्ने ।

– अथवा सोझै फोटो कम्प्युटरमा ट्रान्सफर गरेर त्यहीबाट ब्याक ग्राउन्ड हटाइ प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?