मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइक्रोसफ्ट स्वामित्वको लिङ्कडइनमा पनि गेम खेल्न सकिने

काठमाडौँ– माइक्रोसफ्ट स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म लिङ्कडइनमा पनि गेम खेल्न पाइने भएको छ । 

विश्वभर एक अर्ब बढी प्रयोगकर्ता रहेको यो प्लेटफर्ममा पजलमा आधारित गेम आउन लागेको बताइएको छ ।

प्रविधि मिडिया टेकक्रन्चका अनुसार लिङ्कडइनले आफ्ना प्रयोगकर्तालाई गेमिङ अनुभव दिलाउन वर्डल जस्तै पजल मेनिया गेम ल्याउन लागेको हो ।

तर कहिलेसम्म गेम उपलब्ध हुन्छ भन्ने विषयमा भने केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?