काठमाडौँ– समाजिक सञ्जालमा राखेका तस्बिर वा कुनै पोस्टमा धेरै लाइक र कमेन्ट आओस् भन्ने सबैको चाहना हुन्छ ।
तर धेरै प्रयास गर्दा पनि पोस्ट गरेकान स्टाटस, फोटो र भिडियोमा लाइक नै आउँदैन ।
तपाईलाई फेशबुकमा पोष्ट गरेको स्टायाटस, फोटो वा भिडियोमा कसरी लाइक तथा कमेन्ट बढाउन सकिन्छ भन्नेबारे आज हामी जानकारी दिनेछौँ ।
– सकेसम्म मानिसहरुको सर्वाधिक रुची भएका विषय पोस्ट गर्दा फेसबुक प्रयोगकर्ताहरुको ध्यान तान्छ
– एउटै किसिमका तस्बिरहरु बारम्बार पोस्ट नगर्ने ।
–अरुका पोस्टमा पनि लाइक, कमेन्ट गर्न कन्जुस्याइँ नगर्ने
– फेसबुकमा आफ्नो पोस्टको सेड्युल बनाउने ।
– बेलुका ७ देखि ९ बजेसम्म फेसबुकमा पोस्ट शेयर गर्दा पनि धेरै लाइक र कमेन्ट पाउन सकिन्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया