काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको १ सय ५० रन पूरा भएको छ ।
कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा १५० रन पूरा गरेको हो ।
नेपालका करण केसीले चौका प्रहार गर्दै १५० टिमको रन पूरा गरे । १५० रन बनाउँदासम्म नेपालले ८ विकेट गुमाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया