मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युरोपा लिगको उपाधि एटलान्टाको पोल्टामा

काठमाडौँ – इटालियन क्लब एटलान्टाले यस सिजनको युरोप लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोप लिगको उपाधि जितेको हो । एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औँ, २६औ र ७५औँ मिनेटमा गोल गरेका थिए ।

एटलान्टाले युरोप लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?