मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काडिजमाथि रियल म्याड्रिड ३-० ले विजयी

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ  र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ ।

त्यस्तै काडिजको ३४ खेलमा २६ अङ्क रहेको छ र लिगमा १८औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?