मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

काठमाडौँ – नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ ।

सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा ९कप्तान०, निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?