मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान

काठमाडौँ – राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट सम्मान गरेको हो ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?