मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टियु मैदानमा क्रिकेट हेर्न पुगे दयाहाङ राई

काठमाडौँ– अभिनेता दयाहाङ राई त्रिवि क्रिकेट मैदानमा नेपाल ए र आयरल्यान्ड ए विरुद्धको खेल हेर्न पुगेका छन् । फिल्ममा व्यस्त दयाहाङ खेल हेर्नका लागि टियु पुगेका हुन् ।

नेपाल ए र आयरल्याण्ड ए बीचको जारी खेलमा नेपालले यतिबेला फिल्डिङ गरिरहेको छ ।

नेपालको टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी छन् ।

त्यस्तै आयरल्यान्डको टोलीमा निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, पिजे मुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?