मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बचाउन सकिन्छ त फोनको ब्याट्री ?

काठमाडौँ– आजभोलि स्मार्टफोन प्रयोग नगर्ने मानिस बिरलै भेटिन्छन् । कार्यालयमा होस या घरमा मोबाइलको आवश्यक हुन्छ ।

तर आजभोलिका मोबाइलमा ब्याट्री नटिक्ने समस्या हुने गुनासो धेरै प्रयोगकर्ताहरूले गर्ने गर्छन् । 

आज हामी तपाइलाई एन्ड्रोइड वा आइफोनको ब्याट्री  लामो समयसम्म टिकाउने उपायका बारेमा जानकारी दिँदै छौ । 

मोबाइलमा ब्याट्री नटिक्ने समस्या कम गर्न यस्ता उपाय अपनाउनुहोस्

– मोबाइलको चमक र ब्राइटनेस घटाउने

– मोबाइलमा चार्ज छिटो सक्काइदिने खालका क्रियाकलापहरू सकेसम्म नगर्ने । 

– प्रयोगमा नरहेका एपहरू बन्द गर्ने ।

– मोबाइलमा लाइभ वाल पेपरहरू नराखी स्थिर छवि भएका वालपेपरको प्रयोग गर्ने ।

– अनावश्यक कनेक्सन बन्द गर्ने ।

– मोबाइल डेटा, ब्लुटुथ र वाई–फाई जस्ता कुराहरू प्रयोगमा नहुँदा अफ गरिदिने । 

– सकेसम्म मोबाइललाई डार्क मोडमा चलाउने ।

– ब्याट्री बचत मोडमा चलाउनुका साथै मोबाइलमा आउने अनावश्यक नोटिफिकेसनहरू बन्द गर्ने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?