मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको १ सय ५० रन पूरा

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ ।

खेलको १६ ओभर ४ बलमा कुशल मल्लले छक्का प्रहार गर्दै नेपालको १ सय ५० रन पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?