मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले गुमायो चौथो विकेट, ऐरी आउट

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । खेलको १४ ओभर ३ बलमा स्कोरकार्डमा १२८ रन हुँदा ऐरी आउट भएका हुन् ।

उनलाई टिम भान डेर गग्टनले एलबीडब्लू आउट गरे । आउट हुनुअघि उनले ३ बलमा १ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?