मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको ५० रन पूरा

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालको ५० रन पूरा भएको छ ।

खेलको ५ ओभर ५ बलमा नेपालका आशिफ शेखले छक्का प्रहार गर्दै नेपालको ५० रन पूरा गरेका हुन् ।

हाल शेख २० बलमा २८ रन र कप्तान रोहित पौडेले ५ बलमा ६ रन बनाएका छन् । नेपालले कुशल भुर्तेल आउट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?