मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसो गरे फेसबुकमा आउँछ धेरै लाइक र कमेन्ट

काठमाडौँ– समाजिक सञ्जालमा राखेका तस्बिर वा कुनै पोस्टमा धेरै लाइक र कमेन्ट आओस् भन्ने सबैको चाहना हुन्छ ।

तर धेरै प्रयास गर्दा पनि पोस्ट गरेकान स्टाटस, फोटो र भिडियोमा लाइक नै आउँदैन ।

तपाईलाई फेशबुकमा पोष्ट गरेको स्टायाटस, फोटो वा भिडियोमा कसरी लाइक तथा कमेन्ट बढाउन सकिन्छ भन्नेबारे आज हामी जानकारी दिनेछौँ ।

– सकेसम्म मानिसहरुको सर्वाधिक रुची भएका विषय पोस्ट गर्दा फेसबुक प्रयोगकर्ताहरुको ध्यान तान्छ

– एउटै किसिमका तस्बिरहरु बारम्बार पोस्ट नगर्ने ।

–अरुका पोस्टमा पनि लाइक, कमेन्ट गर्न कन्जुस्याइँ नगर्ने

– फेसबुकमा आफ्नो पोस्टको सेड्युल बनाउने ।

– बेलुका ७ देखि ९ बजेसम्म फेसबुकमा पोस्ट शेयर गर्दा पनि धेरै लाइक र कमेन्ट पाउन सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?