मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानाडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं- क्यानाडाविरुद्धको पहिलो एक दिवसीय खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा १३ ओभर ४ बलमा चौका प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् ।

४४ बलको सामना गरेका भुर्तेलले ८ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?