मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय क्रिकेट टिममा रिजन ढकाल र सूर्य तामाङको डेब्यु

काठमाडौं- आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यु गरेका छन् ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

खेलमा नेपालका तर्फबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी र सोमपाल कामी मैदानमा उत्रिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?