मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन ७० प्रतिशत लगानी सुनिश्चित

काठमाडौं- चितवनमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ७० प्रतिशत लगानी सुनिश्चित भएको छ ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागि ७० प्रतिशत लगानी सुनिश्चित गरेको हो ।

भरतपुर महानगरपालिाकाकी मेयर रेणु दाहालले ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?