मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालको १५० रन पूरा

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको १ सय ५० रन पूरा भएको छ ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा १५० रन पूरा गरेको हो ।

नेपालका करण केसीले चौका प्रहार गर्दै १५० टिमको रन पूरा गरे । १५० रन बनाउँदासम्म नेपालले ८ विकेट गुमाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?