मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले नामिबियालाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी, कुशल मल्लले ३६ रन जोडे ।

नामिबियाका जान निकोल लफ्टी इटन र बर्नाड शोल्जले समान ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?