मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाललाई पाचौँ झड्का, खातै नखोली कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले अहिले टस हारेर पहिले ब्याटिङ गरिरहेक छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका छन् । खेलको २३ ओभर २ बलमा नामिबियाका जेन निकोल लोफ्टी इटनको बलमा उनी बर्नाड शोल्जबाट क्याच आउट भए ।

यससँगै नेपालले पाचौँ विकेट गुमाएको छ । ९ बलको सामना गरेका उनले खाता नै खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?