मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नामिबियाविरुद्ध आशिफको अर्धशतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

खेलको १६ ओभर ५ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

टीयू मैदानमा जारी खेलमा टस हारेर अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?