मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले नामिबियालाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा ४१ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३२ रन बनाउन सक्यो । खेलमा भीम सार्कीले ४४ रन बनाए ।

त्यसैगरी गुल्शन झाले २१ रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नामिबियाका गेहार्ड एरास्मसले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?