मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसीसी महिला प्रिमियर कपमा नेपालको जीत कुवेत ८ विकेटले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कपमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेशियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो । नेपालकी सीता रानामगरले ह्याट्रिक लिइन् । खराब मौसमका कारण नेपालले १२ ओभरमा ५० रनको नयाँ लक्ष्य पायो ।

उक्त लक्ष्य नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?