मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सीताको ह्याट्रिकसँगै कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं- मलेशियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।

त्यस्तै, नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?