मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानाडाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

तीन खेलको सिरिज नेपालले यसअघि नै २–० ले जितिसकेको छ । पहिलो खेलमा ७ रनको जित निकालेको नेपालले दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?