मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू १९ विश्वकप क्रिकेट : अफगानिस्तानले गुमायो ९ विकेट

जोयनेपाल
0
Shares
तस्बिर- क्यान

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको अफगास्तिानले नवौँ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तानले १ सय ४३ रन जोड्दा ९ विकेट गुमाएको हो ।

खेलको ३७ ओभर ४ बलमा नेपालका स्पिनर दिपेश कँडेलले अफगानिस्तानका नसिर खान मरुफखिललाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?