मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जित निकाल्न चुकेका थिए ।

यो बराबरीसँगै वेस्टह्याम युनाइटेड २० खेलबाट ३४ अंक जोडेर छैटौँ स्थानमा रहँदा ब्राइट ३१ अंकसहित सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?