मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा १९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १९ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?