मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेनमार्ककी भिक्टोरिया जैरलाई ‘मिस युनिभर्स– २०२४’ को ताज

काठमाडौँ– मिस युनिभर्सको ताज डेनमार्ककी २१ वर्षिया भिक्टोरिया जैरले हात पारेकी छिन् ।

मेक्सिको सिटीमा भएको भव्य ग्राण्ड फिनालेमा सुन्दरी जैरले ताज हात पारेकी हुन् । मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै सम्पदा घिमिरेले सहभागिता जनाएपनि उनी शुरुवाती चरणबाटै बाहिरिइकी थिइन् । उनले शुरुवाती चरणमा भएको परिचय राउण्डमा नेपालको राष्ट्रिय गाउन प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगितामा नाइजेरियाकी निदिम्मा अडेत्शिना फस्ट रनरअप भइन् भने मेक्सिकोकी मारिया फर्नान्डा बेल्ट्रान सेकेन्ड रनरअप भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?