मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रि-ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि-ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ बारबरको ६९ हजार ३४४ कित्ता शेयर किनबेच भयो ।

सेसनभर ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?