मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको थियो भने नेपालले सिरिजको पहिलो खेल खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?