मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कन्नड सुपरस्टार किच्चा सुदीपलाई मातृशोक

काठमाडौँ – कन्नड फिल्मका सुपरस्टार किच्चा सुदीपलाई मातृशोक परेको छ।

भारतीय सञ्चारमाध्यका अननुसार उनकी आमा सरोजको ८३ वर्षको उमेरमा मृत्यु भएको हो। उनी लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन्। 

२० अक्टोबरमा बेंगलुरूको एक प्राइभेट अस्पतालमामा सुदीपकी आमा सरोजको मृत्यु भएको हो।

सुदिप सन्तानहरूमध्ये कान्छा हुन् । उनका दुई जना दिदिहरु छन् भने सुदीप आफ्नो आमासँग निकै करिब थिए। उनकी आमाको पार्थिव शरीर बेंगलुरू जेपी नगरको लगिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?