मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी राख्नुहोस् स्क्रीन टाइम लिमिट

फेसबुकमा घण्टौँ बिताउने वानी छ ? यो समस्यालाई चलाउन समय सीमा तोकेर त्यसलाई कम गर्न सकिन्छ । मेटाले फेसबुकमै स्क्रीन टाइम सीमा तोक्ने सुविधा दिएको छ । यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा फेसबुक खोल्नुपर्ने होस् ।

अब स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । यसपछि सेटिंग एण्ड प्रइभेसी ट्याबमा क्लिक गर्नुहोस् । अब योर टाइम अन फेसबुक अप्सनलाई सेलेक्ट गर्नुहोस् ।

त्यसपछि म्यानेज योर टाइम भन्ने ट्याबमा क्लिक गर्नुहोस् । अब सेट अ डेली रिमाइन्डर भन्ने अप्सनमा क्लिक गर्नुहोस् र अब आफूलाई चलाउन मनलाग्ने समय छनोट गरेर सेट रिमाइन्डर बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको इच्छा अनुसार फेसबुक चलाउने समय सीमा कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?